शुक्रबार, कार्तिक २२, २०८२
Friday, November 7, 2025

पुस्ता

सिंगापुरबाट देउवाको निर्देशन–विशेष महाधिवेशन नगर्नू

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संस्थापनका नेताहरूलाई विशेष महाधिवेशन नगर्न निर्देशन दिएका छन् ।

विशेष महाधिवेशन माग गर्दै…

हितेन्द्रदेव शाक्यको रिट न्यायाधीश निरौलाको इजलासमा सुनुवाइ हुँदै

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यको रिटमा पेशी तोकिएको छ । शाक्यले आफूलाई कार्यकाल पूरा…

मेलम्ची आयोजनाको पाइप फुट्दा क्षति व्यहोरेका बबरमहलका २१ परिवारले पाए क्षतिपूर्ति

काठमाडौं । गत वर्षको माघमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा क्षति व्यहोरेका बबरमहल क्षेत्रका २१ परिवारले क्षतिपूर्ति पाएका छन्…

जेन–जी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा

काठमाडौँ । सरकारले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता घनश्याम ओझालाई तोकेको छ । सोमवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यो…

निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सरकारलाई सघाउने निजी क्षेत्रको प्रतिवद्धता

काठमाडौँ । व्यवसायिक संस्थाका छाता संगठनहरुले मुलुकको आर्थिक स्थायित्व, व्यवसायिक सुरक्षा र सुशासनका लागि सरकारलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता…

एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त

काठमाडौँ । एनआईसी एसिया बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुजितकुमार शाक्य नियुक्त भएका छन् । बैंकको सोमबार बिहान बसेको सञ्चालक…

सार्वजनिक खर्चमा मितव्ययिता कायम गरी सार्वजनिक कोषको प्रभावकारी उपयोग गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले नागरिकले प्रत्यक्ष अनुभुति गर्नेगरी सबै मन्त्रालयहरूले ब्लुप्रिन्ट तयार गरी कार्यान्वयन गर्न निर्देशन…

एमाले निर्वाचनबाट भाग्दैनः शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले एमाले निर्वाचनबाट भाग्ने पार्टी नभएको बताएका छन् । प्रेस चैतारी नेपालमा आयोजित…

गृहमन्त्रीद्वारा जेन-जी आन्दोलनमा आगलागी र तोडफोड भएको राष्ट्रपति निवासको निरीक्षण

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जी आन्दोलनमा आगजनी र तोडफोड भएको राष्ट्रपतिको निजि आवास रहेको बोहोराटार निरीक्षण गरेका छन्…

गफले रोजगारी सिर्जना हुँदैनः हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाकाका प्रमुख (मेयर) हर्क साम्पाङको गफले मात्रै रोजगारी सिर्जना नहुने बताएका…

वायुसेवा निगमका बेथिति अन्त्य गर्न प्रधानमन्त्री कार्कीको निर्देशन

काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन निर्देशन…

बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटका स्थानीयसँग भएको सहमति १५ दिनमा पूरा गर्छौंः मन्त्री घिसिङ

काठमाडौं । शहरी विकासमन्त्री कुलमान घिसिङले बञ्चरेडाँडा ल्याण्डफिल्ड साइटका बासिन्दासँग विभिन्न समयमा भएका सहमतिहरु कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन्…

कांग्रेस केन्द्रीय समिति बैठक आजपनि स्थगित

काठमाडौं । आइतबार दिउँसो १ बजे बस्ने भनिएको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक अन्तिम समयमा आएर स्थगित भएको छ…

थापाथलीस्थित सम्पदा क्षेत्रमा अनधिकृत रुपमा बनाइएका संरचनामा महानगरको डोजर

काठमाडौं महानगरपालिकाले थापाथलीस्थित राम मन्दिर परिसरमा अवैध रुपमा बनाइएका भौतिक संरचनामा डोजर चलाएको छ ।

सम्पदा क्षेत्रमा निर्माण गरिएको संरचनाहरुमा…

तत्काल ठूलो मात्रमा कर्जा प्रवाह नहुने स्थिति, १७५ दिनका लागि ४० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुबाट तत्काल ठूलो मात्रमा कर्जा प्रवाह हुने स्थीति नदेखिएपछि राष्ट्र बैंकले लामो समयका लागि…

बञ्चरेडाँडाको अवरोध खुलाउन जुट्यो सहमती, १५ दिनभित्र माग पूरा गर्ने मन्त्री घिसिङको प्रतिबद्धता

काठमाडौं । ४ दिनदेखि काठमाडौँ उपत्यकाको फोहोर फाल्न रोकिएको बञ्चरेडाँडा ल्याण्डफिल साइट खुलेको छ ।

आइतबार…

नेकपा एससहितको संयुक्त बैठक कात्तिक २० बस्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले यही कात्तिक २० गते नेकपा (एकीकृत समाजवादी) सहितको बैठक बोलाएको छ…

जनार्दन शर्माले अराजक व्यवहार देखाएः प्रचण्ड

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र० का पूर्वअध्यक्ष पुष्पकमल दाहालले पार्टीका नेता जनार्दन शर्माले अराजक व्यवहार देखाउनुभएको आरोप…

एमालेको महाधिवेशन स्थल परिवर्तनः मंसिर ६ मा काठमाडौंमा जनसभा

काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशन काठमाडौंमा हुने भएको छ । शनिवार गुण्डुस्थित अध्यक्ष केपी शर्मा…

YOU MAY ALSO LIKE