बिहिबार, असार ३२, २०८३
Thursday, July 16, 2026

खेल

दुग्ध व्यवसायीलाई मन्त्री चौधरीको चेतावनीः किसानको पैसा समयमै दिनुभएन भने अर्को कदम चाल्न बाध्य हुन्छौँ

काठमाडौं । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले दुग्ध व्यवसायमा आवद्ध निजी क्षेत्रका व्यवसायीहरूलाई किसानको भुक्तानी समयमै फस्र्यौट गर्न…

प्रधानमन्त्रीलाई एमालेले भन्योः राष्ट्रघाती अभिव्यक्तिबारे संसदबाट माफी मागियोस्

काठमाडौं । प्रतिपक्ष दल नेकपा ९एमाले०ले प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतको धेरै भूमि मिचेको छ भनि…

प्रधानमन्त्रीलाई श्रम संस्कृति पार्टीको प्रश्नः भारतले मागे कुन चाहीँ भूमि फिर्ता दिनुहुन्छ ?

काठमाडौं । हर्कराज राई नेतृत्वको श्रम संस्कृति पार्टीले प्रधानमन्त्री बालेन्द्र साहले संसदमा दिनुभएको राष्ट्रघाती अभिव्यक्तिबारे तत्काल माफी माग्नुपर्ने माग…

नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन

काठमाडौं । नेकपा एमालेले नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीको अभिव्यक्ति सच्याउन माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री बालेन शाहको…

प्रधानमन्त्रीले नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति राष्ट्रघाती भएको विपक्ष दलहरुको निष्कर्ष, माफी माग्न माग

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार संसदमा नेपाल भारत सीमा सम्बन्धि दिएको अभिब्यक्तीप्रति प्रतिपक्ष दलहरुले आपत्ति जनाएका…

महिनाको एक लाख रुपैयाँसम्म आम्दानी गर्नसक्ने वातावरण निर्माण गर्न बजेट केन्द्रित छः अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट कुल गार्हस्थ्य उत्पादनको अनुपातमा विगत १० वर्षकै सानो र…

प्रधानमन्त्री साहले सीमासम्बन्धी विषयमा दिएको अभिव्यक्तिको राष्ट्रिय सभामा चर्को विरोध

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरुले प्रधानमन्त्री बालेन्द्र साहले आईतवार प्रतिनिधि सभाको बैठक दिएको सीमासम्बन्धी अभिव्यक्तिको चर्को चर्को…

सुर्तीजन्य पदार्थ सेवनकै कारण वर्षेनी ३९ हजार नेपालीले गुमाउँछन् ज्यान

काठमाडौं। नेपालमा सुर्तीजन्य पदार्थका कारण प्रत्येक वर्ष ३९ हजारभन्दा बढी मानिसको मृत्यु हुने गरेको छ । विश्व…

संसदमा प्रधानमन्त्री बालेनको पहिलो सम्बोधन: सीमा विवाददेखि अर्थतन्त्रसम्म धारणा

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाह बालेनले प्रतिनिधिसभा बैठकमा पहिलो पटक उभिएर बोलेका छन् ।आइतबार आकस्मिक रूपमा बैठकमा पुगेका…

प्रतिनिधिसभा निर्वाचनसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट पारित

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ राष्ट्रिय सभाबाट पारित गरिएको छ ।सभाको…

नेपालको शाहसिक पर्यटन र प्रविधिमा अमेरिकाको साथ रहने उपविदेशमन्त्री रोजर्सको प्रतिवद्धता

काठमाडौं । अमेरिकी सार्वजनिक कुटनीतिसम्बन्धी उपविदेशमन्त्री सारा बी. रोजर्सले नेपालको शाहसिक पर्यटन, नवप्रवर्तन र प्रविधिको विकासमा संयुक्त…

प्रचण्डको अवस्था सुधारोन्मुख, भोलिसम्म डिस्चार्ज हुने

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को स्वास्थ्य सुधारोन्मुख देखिएको छ । चार…

आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्ने

काठमाडौं । आज दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली र पहाडी भूभागमा साधरणतया…

आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस, नेपालसहित विश्वका विभिन्न देशमा चेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवस, नेपालसहित विश्वका विभिन्न देशमा चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ ।

हरेक वर्ष मे ३१…

पछिल्लो २४ घण्टामा १९९४ चालक कारबाहीमा

काठमाडौं । बितेका २४ घण्टामा एक हजार ९९४ सवारीचालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् ।

यसबाट राज्यकोषमा पाँच लाख…

सुनको मूल्य एकैदिन २० हजार ५ सयले बढ्यो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको भारी मूल्य बढेको छ ।

सुनको मूल्य तोलामा २० हजार ५०० रुपैयाँले बढेको नेपाल…

आगामी निर्वाचनमा कम्तीमा १ सय स्थानीय तहको प्रमुखमा महिला उम्मेद्वार बनाउनेछौँः सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले आगामी स्थानीय तह निर्वाचनमा पार्टीबाट उम्मेदवार हुन लिडरसीप एकेडेमीमा भर्ना भएर कोर्ष…

प्रचण्ड अस्पताल भर्ना

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन् ।निमोनियाका कारण अस्वस्थ प्रचण्ड मेडिसिटी अस्पताल…

महिला अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह

काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाह बालेनले महिला अधिकार, लैङ्गिक समानता र महिला सशक्तीकरणलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न सरकार…

YOU MAY ALSO LIKE