मङ्लबार, साउन ५, २०८३
Tuesday, July 21, 2026

राजनीति

चार्टड एकाउण्टेण्ट्स संघले गर्‍यो प्रिबजेट छलफल

काठमाडौं । नेपाल चार्टड एकाउण्टेण्ट्स संघले आगामी आर्थिक वर्ष २०८३÷८४ को बजेटबारे छलफल गरेको छ ।

संघको आयोजनामा भएको प्रि–बजेट…

बढ्यो सुनचाँदीको भाउ

काठमाडौँ। आज सुनचाँदीको भाउ बढेको छ । सुन २ हजार २०० रुपैयाँले बढेर आज तोलाको २ लाख…

आइतबार पनि अस्पतालमा ओपीडी सेवा सञ्चालन हुने

काठमाडौँ। स्वास्थ्य मन्त्रालयले आइतबार सार्वजनिक बिदाको दिन पनि ओपीडी सेवा सञ्चालन गर्न अस्पतालहरूलाई निर्देशन दिएको छ ।…

प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखक

काठमाडौँ। पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले हिरासतमा राखेको आरोप लगाएका छन् ।

मन्त्री साहको बर्खास्तीपछि प्रधानमन्त्री आफैले राखे श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय प्रधानमन्त्री बालेन शाह आफैँले राखेका छन्।

बिहिबार मन्त्री दीपककुमार साहलाई पदमुक्त गरेपछि…

विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने

काठमाडौं । शैक्षिक सत्र २०८३ का लागि विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने भएको छ ।

सरकारले १५ वैशाखबाट…

संघीय संसद्अन्तर्गत दुवै सदनको चालु अधिवेशन शुक्रबार राति १२ बजेबाट अन्त्य हुने

काठमाडौं । संघीय संसद्अन्तर्गत दुवै सदनको चालु अधिवेशन शुक्रबार राति १२ बजेबाट अन्त्य हुने भएको छ ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति…

‘सहकारी समस्या समाधानमा तीन तहबीच समन्वय आवश्यक’

काठमाडौं । सहकारीको समस्या जटिल रहेको भन्दै प्रदेशका मन्त्रीहरुले समाधानका लागि तीनै तहको समन्वय जरुरी रहेको बताएका छन् ।

बिहीवार…

सभामुख र राष्ट्रिय सभाका अध्यक्षबीच भेट

काठमाडौं । सभामुख डोलप्रसाद अर्याल र राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहालबीच भेट भएको छ । भेटमा अध्यक्ष दाहालले…

प्रधानमन्त्री बालेनले स्वास्थ्यमन्त्री निशा मेहतालाई गराए सचेत

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह ९बालेन०ले स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहतालाई सचेत गराएका छन् ।

श्रममन्त्री दीपककुमार साहले आफ्नी श्रीमतीलाई…

सहकारी पीडितको वचत फिर्ता गर्न तीनै तहका सरकारले कोष स्थापना गरौँः सचिव भुजेल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले सहकारी पीडितको वचत फिर्ता गर्न संघ, प्रदेश…

‘सिंहदरबारभित्र बेवारिसे पुरानो संसद भवनको उपयोगबारे संसदीय समितिले सरकारलाई गाइड गर्नुपर्छ’

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरुले ऐतिहासिक महत्वका संरचनाको संरक्षण तथा सरकारको सय दिने योजनाबारे स्पष्ट योजनासहित संसदीय समिति अघि…

श्रममन्त्री साह पदमुक्त : प्रधानमन्त्री शाहद्वारा रास्वपाको सिफारिसमा कारबाही

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार साहलाई बिहीबार पदमुक्त गरेका छन् ।

प्रधानमन्त्री शाहले राष्ट्रिय…

‘रास्वपा सभापतिले समर्थन गर्ने वचन दिएपछि उपसभामुखमा उम्मेद्वारी दिएका हौँ’: राप्रपा संसदीय दलका नेता शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रापा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का…

सरकारलाई काँग्रेस/एमालेका सांसदहरुले भनेः गैरकानूनी गतिविधि नगर्नू

काठमाडौं । राष्ट्रिय सभाका सांसदहरुले सरकारलाई गैरकानूनी गतिविधि नगर्न सचेत गराएका छन् ।

राष्ट्रिय सभाका नेपाली काँग्रेसका सांसद ललितजंग शाही,…

उपसभामुख पदमा राप्रपाकी सरस्वती लामाको उम्मेदवारी

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख पदमा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०की सरस्वती लामाले उम्मेदवारी दर्ता गराएकी छिन् ।

समानुपातिक सांसद लामाले…

उपसभामुख उम्मेद्वार रुवी भन्छिन्, ‘मलाइ अलि ठूलो जिम्मेवारी भयो तर म सक्छु’

काठमाडौं । प्रतिनिधि सभाको उपसभामुख पदमा उम्मेद्वार दिएकी श्रम संस्कृति पार्टीकी सांसद रुवीकुमारी ठाकुरले आफूलाई पार्टीले ठूलो जिम्मेवारी दिएको…

आर्थिक गणनामा खटिने सुपरीवेक्षक तथा गणकहरुको लागि तालिम शुरु

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले गर्ने राष्ट्रिय आर्थिक गणनामा खटिने सुपरीवेक्षक तथा गणकहरुको लागि तालिम शुरु गरिएको छ ।

कार्यलयले…

आर्थिक गतिविधि चलायमान बनाउन र लगानीमैत्री वातावरण निर्माण गर्ने कार्यमा सफल भएँः ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको नेतृत्व सम्हाल्दा देशको अर्थतन्त्र अत्यन्त चुनौतीपूर्ण अवस्थामा रहेको बताउँदै…

YOU MAY ALSO LIKE