बिहिबार, कार्तिक २८, २०८२
Thursday, November 13, 2025

खबर

सुर्यदर्शन सहकारी ठगीमा संलग्न ४४ प्रतिवादीहरु को–को हुन् ?

काठमाडौं । जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले सोही जिल्लाको सुर्यदर्शन सहकारी ठगीमा संलग्न रहेको अभियोग लगाउँदै राष्ट्रिय…

रवि लामिछानेकी पत्नी निकितासहितको सम्पत्ति पनि जफत गर्न माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्त पार्टी (रास्वपा)का सभापतिसमेत रहेका पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, पूर्व डीआइजी छविलाल…

एनपिएल जितेको उपलक्ष्यमा जनकपुरमा साधुसन्तलाई भण्डारा

काठमाडौं । जनकपुर बोल्ट्स पहिलो नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जितेसँगै मधेस प्रदेशका युवाहरुले साधुसन्तहरुलाई भण्डारा गरेका छन्…

न्याय परिषद् नियमावली संशोधनविरुद्ध बारको आन्दोलन कायमै रहन्छः बार अध्यक्ष घिमिरे

काठमाडौं । नेपाल बार एशोसिएशनका अध्यक्ष गोपालकृष्ण घिमिरेले संवैधानिक व्यवस्था विपरित न्याय परिषद् नियमावली संशोधनविरुद्ध बारको आन्दोलन कायमै रहने…

संविधान संशोधनका लागि केही दिनभित्रै काँग्रेस—एमालेको संयन्त्र बन्छः महामन्त्री थापा

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संविधान संशोधनका लागि केही दिनभित्र संयन्त्र बनाउने बताएका छन् ।…

आईएमस कलेजमा भिजन अलाइनमेन्ट सेसन सम्पन्न

काठमाडौं । हालै आईएमस कलेजमा हल्ट प्राइजको भिजन अलाइन्मेन्ट सेसन सम्पन्न भयो । यो कायक्रमको अतिथिका रुपमा…

नेपाली मौलिक गीतका सशक्त गायक मौसम गुरुङले हङकङ तताउने

काठमाडौं । मौलिक लोक तथा दोहोरी गीत संगीतमा आफ्नो छुट्टै पहिचान बनाउँन सफल गायक तथा सर्जक मौसम…

टेलिचलचित्र चुरीफुरीको २५ भाग पुगेसँगै आत्माराम आफैं बने निर्देशक

काठमाडौं । नेपाली हाँस्य तथा समसामयिक कथामा आधारित रहेर निर्माण भइरहेको टेलिचलचित्र ‘चुरीफुरी’को २५ भाग पुगेको छ…

नेपाल प्रिमियर लिगमा जनकपुर बोल्ट च्याम्पियन

काठमाडौं । ओपनरद्वय लाहिरु मिलन्था र आसिफ शेख चम्कँदा जनकपुर बोल्ट्सले शनिवार नेपाल प्रिमियर लिग (एनपिएल) को…

काँग्रेस, एमाले, माओवादी र मधेसवादी सबै भ्रष्टाचारमा लिप्त छन्ः अध्यक्ष भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति० का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रमुख तीन राजनीतिक…

माओवादी अध्यक्ष प्रचण्ड र गृहमन्त्री लेखक पनि पुगे एनपीएल फाइनल हेर्न

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनल खेल हेर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’…

एनपिएल फाइनल आज, जनकपुरलाई सुदूरपश्चिमले दियो १८५ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिगको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई १८५ रनको लक्ष्य दिएको छ ।…

तालि बजाउन होइन, काम गरेर परिणाम निकाल्न आएको हुँः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विविधतालाई एकतामा बदलेर सामाजिक न्याय र सामाजिक सद्भाव कायम गर्न आवश्यक…

एनपिएलः जनकपुर बोल्ट्सको जितको कामना गर्दै मन्दिरमा पूजापाठ

काठमाडौं । नेपाल प्रिमियर लिग एनपिएलमा आज फाइनल खेल हुँदैछ । खेल मध्यान्ह सवा १२ बजे त्रिभूवन…

बाराको जितपुरमा कारमा भेटियो एक पुरुषको शव

काठमाडौं । बाराको जितपुर सिमरा उपमहानगरपालिका–११ जितपुरमा एक कारमा शव भेटिएको छ । बागमती प्रदेश ०१ ०२८…

बाजुरामा भूकम्प, के छ क्षतिको विवरण ?

काठमाडौंं । बाजुरामा आज बिहान गएको भूकम्पबाट भएको क्षतिको विवरण संकलन गर्न शुरु गरिएको छ । जगन्नाथ…

आज यो वर्षकै सबैभन्दा बढी चिसो, कस्तो हुनेछ आजको मौसम ?

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आज कोसी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको…

आज कुन देशको मुद्रा कतिमा हुँदैछ किनबेच ? यस्तो छ मूल्यसूची

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको लागि बिदेशी मुद्राको नेपाली विनिमयदर सार्वजनिक गरेको छ । आजको लागि…

काठमाडौं महानगरद्वारा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई कारबाही सिफारिस

काठमाडौं । काठमाडौं महानगरपालिकाले प्रमख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कारबाहीका लागि सिफारिस गरेको छ ।

महानगरले…

YOU MAY ALSO LIKE