खबर
लुम्बिनीको संरक्षण र संवद्धर्नमा सबै लागौँः उपप्रधानमन्त्री सिंह
काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले लुम्बिनीको संरक्षण र संवद्धर्नमा सबै लाग्नुपर्ने बताएका छन् ।…
विद्या भण्डारी पक्षमा खुलेका युवा संघ लुम्बिनी अध्यक्ष खरेल निलम्बित
काठमाडौं । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको पक्षमा खुलेका राष्ट्रिय युवा संघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेल…
मलाई कुनै पदको लालसा, महत्वकांक्षा र आशक्ति छैनः विद्या भण्डारी
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई कुनै पदको महत्वकांक्षा र आशक्ति नभएको बताएकी छिन् । शुक्रबार काठमाडौंमा…
कांग्रेसका बागमती प्रदेशका चार मन्त्रीले दिए राजीनामा,मुख्यमन्त्री बहादुरसिंह लामालाई हटाउने तयारी
काठमाडौं । बागमती प्रदेश सरकारका चार मन्त्रीले शुक्रबार राजीनामा दिएका छन् । राजीनामा दिने चारै जना कांग्रेसबाट…
संगठित भ्रष्टाचार र मानव तस्करीप्रति सरकार गम्भीर नदेखिएको भन्दै रास्वपा सांसद कठायतको आपत्ति
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विनिता कठायतले भिजिट भिसाको नाममा भइरहेको संगठित भ्रष्टाचार र मानव तस्करीप्रति सरकार गम्भीर…
रास्वपालाई काँग्रेसले भन्योः भिजिट भिसाबाटै अहिलेको ठाउँमा आउनेहरुले भिजिट भिसाबारे धेरै चिन्ता गर्नुपर्दैन
काठमाडौं । नेपाली काँग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले भिजिट भिसामा विदेश गएर त्यहीँको नागरिकता लिएर बसेको मानिस…
प्रधानमन्त्रीले गरे मधेसको सुख्खाग्रस्त क्षेत्रको अवस्था अवलोकन (तस्बिरहरु)
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेश प्रदेशको सुक्खाग्रस्त क्षेत्र अवलोकन गरेका छन् । नेपाल सरकारले…
विधेयक फिर्ता भएपछि राष्ट्रपति भेट्न शीतल निवासमा सभामुख
काठमाडौं । संवैधानिक परिषद् सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको विधेयक राष्ट्रपति रामचन्द्र पौडेलले पुनर्विचारका संसदमै…
मधेश जाँदै प्रधानमन्त्री ओली, भन्छन्– किसानका कुरा सुनौं भन्ने लागेको छ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज खडेरीको मारमा रहेको मधेश प्रदेश जाँदै छन् । उनी महोत्तरी र बारा…
पत्रकार सम्मेलन गर्दै विद्या, एमाले निर्णयको प्रतिवाद गर्ने
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज पत्रकार सम्मेलन आयोजना गर्दैछिन् । उनले बबरमहलस्थित कार्की बैंक्वेटमा दिउँसो ३…
चुरे संरक्षणको नाममा काठमाडौंका होटलमा गोष्ठी नगर्नू
काठमाडौं । सरकारले मधेसको समस्यालाई साझा समस्याको रुपमा लिएर समाधानमा केन्द्रित हुन सबै संवद्ध निकायलाई आह्वान गरेको छ ।
लामो…
भारत र बेलायत बीच ऐतिहासिक व्यापार सम्झौता
काठमाडौं । तीन वर्षको वार्तापछि भारत र बेलायतबीच बहुप्रतिक्षित मुक्त व्यापार सम्झौता (एफटीए) सम्पन्न भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र…
अझै रोकिएन मानव तस्करीको जालो, ४७ जना महिला भारतबाट फर्काइए
काठमाडौं । भारतको राजधानी नयाँ दिल्लीस्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेको ४७ नेपाली महिलालाई नेपाल…
आज दुई प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले देशभर पहाडी भूभागमा साधरणतया…
कांग्रेस पदाधीकारी बैठक बस्दै,सरकारको समीक्षालगाएमा छलफल
काठमाडौं । नेपाली कांग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बस्दैछ ।
सभापति शेरबहादुर देउवाले बिहान ९ बजेका लागि पदाधिकारी तथा पूर्वपदाधिकारीको…
सामाजिक सञ्जालसम्बन्धी विधेयक आपत्तिजनक छ, जस्ताको त्यस्तै पारित हुन दिँदैनौँः महामन्त्री थापा
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले सामाजिक सञ्जालसम्बन्धी विधेयक, २०८१ आपत्तिजनक रहेको बताएका छन् । काठमाडौंमा…
मानव बेचबिखनलाई नियन्त्रण गर्न सक्षम कानूनी संरचना आवश्यकः सांसद शर्मा
काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले बढ्दो मानव बेचबिखनलाई नियन्त्रण गर्न सक्षम कानूनी संरचना आवश्यक रहेको बताएका…
महिलामन्त्री सुडीको वर्ष दिनः १३२ गर्भवती तथा सुत्केरी महिलाको हवाइ उद्धार
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मन्त्रालय सम्हालेको वर्ष दिनमा दुर्गम क्षेत्रका ज्यान…
नेताको भोट बढाउनका निम्ति अब विमानस्थलहरु बन्नु हुँदैनः योगेश भट्टराई
काठमाडौं । नेकपा एमालेका सचिव एवं सांसद योगेश भट्टराईले कुनै नेताको भोट बढाउनका निम्ति अब विमानस्थलहरु बन्नु…
- प्रथम महाधिबेशनका लागि रास्वपाको तयारी तिब्र, पदाधिकारी र केन्द्रीय समितिको संख्या बढाइयो, बन्दसत्रमा करिब तीन हजार प्रतिनिधि सहभागी हुने
- विपद् व्यवस्थापन पूर्वतयारीबारे गृहमन्त्री भन्छन्, ‘मन्त्रीको निरीक्षणमा नभई नागरिकको सुरक्षामा हेलिकप्टर प्रयोग गर्छौं’
- अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्रीले धम्की दिएको विषय आपत्तिजनक छ, छानविनका लागि संसदीय समिति गठन गरियोस्ः काँग्रेस
- शिक्षा बजेटको ठूलो हिस्सा स्थानीय तहमा, विद्यालय सुधार र डिजिटल सिकाइमा जोडः शिक्षामन्त्री

