आइतवार, जेष्ठ १७, २०८३
Sunday, May 31, 2026

गुल्मीमा चट्याङ्ग लागेर ६ जना घाइते

काठमाडौं । गुल्मीका विभिन्न ठाउँमा हिजो परेको चट्याङ्गले लागेर ६ जना घाइते भएका छन् ।

मालिका गाउँपालिका–२ दर्लिङमा ३२ वर्षीया गोमा खड्का, २८ वर्षीया निरु खड्का र २९ वर्षीया विष्णु खड्का घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । घाइतेहरुकोे जिल्ला अस्पताल तम्घासमा उपचार भैरहेको जनाइएको छ ।

हिजो नै मालिका गाउँपालिका–३ ह्वाङ्दीमा परेको चट्याङ्गले लागेर ६४ वर्षीय नारायण थापासहित उनका नातिनीहरू ३ वर्षीया आस्मा गिरी र ६ वर्षीया आशिका गिरी सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ

WRITE COMMENTS FOR THIS ARTICLE

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

RELATED NEWS ARTICLES

YOU MAY ALSO LIKE

0
Would love your thoughts, please comment.x
()
x