महान्यायाधिवक्तामा डा. नारायण कँडेल नियुक्त
काठमाडौं। सरकारले महान्यायाधिवक्तामा अधिवक्ता नारायण कँडेललाई नियुक्त गरेको छ ।सविता बराल भण्डारीले राजीनामा दिएपछि रिक्त पदमा कँडेललाई नियुक्त गरिएको हो ।
महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकारका रुपमा रहने गर्छन् । सरकारवादी मुद्दामा प्रतिरक्षा गर्ने मुख्य जिम्मेवारी महान्यायाधिवक्ताको हो । उनी रास्वपा सभापति रवि लामिछानेका कानुन व्यवसायी थिए ।
RELATED NEWS ARTICLES


WRITE COMMENTS FOR THIS ARTICLE