प्रविधि
‘बस्ती भत्काउँदा खुशी लागेको छ, तर हाम्रो बिचल्ली भयो’
काठमाडौं । २०६५ सालमा भविष्य खोज्दै काठमाडौं छिरेका सिन्धुपाल्चोकका डम्बरबहादुर तामाङ अहिले कीर्तिपुरस्थित सत्संग भवनमा आश्रय लिइरहेका छन् ।
थपाथलीस्थित…
वर्षाका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध
काठमाडौं। शनिबार साँझ परेको वर्षाका कारण रुकुमपूर्वमा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ ।भारी वर्षाका कारण यहाँका दर्जनौँ…
आईसीसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीमा नेपालले आज अमेरिकासँग खेल्दै
काठमाडौं । पहिलो संस्करणको आईसीसी महिला ट्वान्टी–२० च्यालेन्ज ट्रफीमा नेपालले आज अमेरिकासँग खेल्दैछ ।
खेल रुवान्डामा नेपाली समयअनुसार बेलुका पौने…
कपिलवस्तुमा पार्किङ गरिएको ट्रकमा स्कार्पियो ठोक्किँदा दुईजनाको मृत्यु, तीन जना घाइते
काठमाडौं । कपिलवस्तुमा पार्किङ गरिएको ट्रकमा स्कार्पियो ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।
दुर्घटनामा परी अन्य तीनजना घाइते भएका छन्…
काठमाडौंसहित देशका धेरै स्थानमा वर्षाको सम्भावना
काठमाडौं । काठमाडौंसहित देशका धेरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिम तराईका कतिपय भूभागमा भने…
ह्वाइट हाउस रात्रिभोजमा गोली प्रहार, ३१ वर्षीय युवक पक्राउ
काठमाडौं । अमेरिकाको वासिङ्टनस्थित वासिङ्टन हिल्टन होटलमा आयोजित ‘ह्वाइट हाउस संवाददाता सङ्घ’ को वार्षिक रात्रिभोजमा गोली प्रहार भएको छ…
एलडीसीबाट स्तरोन्नतिपछि औषधिको मूल्य बढ्नसक्छः महानिर्देशक बस्नेत
काठमाडौं । उद्योग विभागका महानिर्देशक जितेन्द्र बस्नेतले नेपाल अल्पविकसित मुलुक (एलडीसी) बाट विकशिल मुुलुकमा स्तरोन्नति भएपछि औषधि र खोपको…
मनहरा सुकुम्बासी बस्तीमा डोजर चल्योः प्रहरीको घेराउबीच सुकुम्बासीहरु विस्थापित हुँदै
काठमाडौं । मनोहरास्थित सुकुम्बासी बस्तीमा आज प्रहरीले घेरा हालेर डोजर चलाएको छ ।
आफ्नो थातथलो भत्काइएपछि सुकुम्बासीहरु सामान र गाईवस्तु…
होटल व्यवसायी महासंघ नेपालको सामाजिक उत्तरदायित्वमा सरकारसँग सहकार्य गर्ने प्रतिबद्धता
काठमाडौं। होटल व्यवसायी महासंघ नेपालले आफ्नो व्यावसायिक गतिविधिसँगै सामाजिक उत्तरदायित्व बहनमा पूर्ण प्रतिबद्धता जनाउँदै सरकारसँग सहकार्य गर्न…
थापाथली सुकुमवासी बस्तीमा डोजर चल्यो,सामान सार्न सघाउँदै प्रहरी
काठमाडौं । बागमती नदी किनारअन्तर्गत थापाथलीमा रहेको सुकुमवासी बस्ती स्काभेटरले हटाउन सुरु गरेको छ । सार्वजनिक जग्गा र नदी…
वास्तविक सुकुम्वासीलाई जग्गा वितरण गर्ने प्रधानमन्त्रीकाे घोषणा
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले वास्तविक सुकुम्वासीलाई जग्गा वितरण गर्ने घोषणा गरेका छन् ।
सरकारले सुकुम्वासी बस्ती हटाउने तयारी गरिरहँदा…
दक्षिण पूर्वी एशियाबाट ६ सय १२ नेपालीको उद्धार, कम्बोडियामा संगठित अपराधमा थप नेपाली पक्राउ
काठमाडौं। परराष्ट्र मन्त्रालयले दक्षिण पूर्वी एशियाली क्षेत्रमा सञ्चालित अनलाइन डिजिटल स्क्यामिङ सेन्टरहरूमा ठगीमा परेका नेपालीहरूको उद्धार कार्यलाई तिब्रता दिएको…
पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ
काठमाडौं। पूर्वमन्त्री विक्रम पाण्डे पक्राउ परेका छन्।
सीआइबीको टोलीले उनलाई काठमाडौंस्थित घरबाटै नियन्त्रणमा लिएको हो ।
पाण्डेमाथि प्रधानमन्त्री कार्यालयको वेबसाइटमा अनाधिकृत…
विश्वविद्यालयमा प्रहरी बल प्रयोग र विचारधारा निषेध गर्ने शैलीको काँग्रेसद्वारा विरोध
काठमाडौं । नेपाली काँग्रेसले सरकारको पछिल्लो कदमले कार्यपालिका संसदप्रति उत्तरदायी हुनुपर्ने लोकतान्त्रिक मान्यताको उपहास गरेको बताएको छ ।
सानेपामा शुक्रवार…
सरकार सुकुम्वासीको विषयलाई राजनीतिक मुद्दा बनाउँदैन, अनुरोध गरेर सुकुम्वासीलाई सुरक्षित ठाउँमा स्थानान्तरण गर्छौंः मन्त्री पोखरेल
काठमाडौं । शिक्षा, विज्ञान तथा सूचना प्रविधि मन्त्री सस्मित पोखरेलले सरकार सुकुम्बासीको विषयलाई राजनीतिक मुद्दा बनाउने पक्षमा नरहेको स्पष्ट…
नेकपा केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय समिति बैठक आज बस्दै छ । पार्टी केन्द्रीय कार्यालयमा बिहान ११ बजे…
वायु प्रदूषणको सूचीमा विश्वकै ‘पहिलो’ स्थानमा काठमाडौं
काठमाडौं । काठमाडौंको वायु प्रदूषण अझै ‘अति अस्वस्थकर’ तहमा छ ।
बिहीबार देखि काठमाडौंको वायु प्रदूषण उच्च छ । शुक्रबार…
वसन्त याममा हिमाल आरोहणका लागि अहिलेसम्म ९४४ जनालाई अनुमति
काठमाडौं । यो वर्ष वसन्त ऋतुमा नेपालका हिमाल आरोहणका लागि ९४४ जनाले अनुमति लिएका छन् ।
पर्यटन विभागका अनुसार २९…
उद्योगी शेखर गोल्छा पक्राउ
काठमाडौं नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छा पक्राउ परेका छन् ।
उद्योगी गोल्छालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो को…

