फोटो फिचर
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुँदै
कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी साउन महिनाभित्र करिव दुई लाख १० हजार मेट्रिक टन रासायनिक मल नेपाल भित्र्याउने…
चिकित्सा शास्त्रका विद्यार्थीद्वारा माईतीघरमा विशाल प्रदर्शनः ‘ब्याच ड्रप’ नियम खारेज र न्यायपूर्ण परीक्षाको माग
काठमाडौं । त्रिभूवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत एमबीबीएस र बीडीएस अध्ययनरत विद्यार्थीले विरोध प्रदर्शन गरेका…
सरकारप्रति दृष्टिविहिनहरुको आक्रोशः ‘सरकार आफैँ दृष्टिविहीन भयो’
काठमाडौं । दृष्टिविहीन व्यवसायीहरूले निरन्तर आफ्ना माग राख्दै माइतीघरमा धर्नामा बसेको पनि एक साता नाघ्यो । सरकारले…
सरकारलाई घचघच्याउन काठमाडौं आइपुगे सुस्ताबासी, नागरिकता र लालपुर्जा माग्दै माइतीघरमा धर्ना
काठमाडौं । नवलपरासी पश्चिमको सुस्ताका सयौँ उत्पीडित बासिन्दाहरू आफ्नो मातृभूमि जोगाउन र आफ्ना आधारभूत मानव अधिकारको रक्षा…
मुलुकमा तोडफोड, हिंसा, आगजनी र लुटपाटजस्ता गतिविधिलाई बैधानिकता दिने काम भएको छः अध्यक्ष ओली
काठमाडौं ।नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा तोडफोड, हिंसा, आगजनी र लुटपाटजस्ता गतिविधिलाई बैधानिकता दिने काम…
सरकारले हुलाक सेवालाई पनि निजी क्षेत्रको सहकार्यमा अघि बढाउने योजना बनाएको छः सञ्चारमन्त्री तिमिल्सिना
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले सरकारले हुलाक सेवालाई पनि निजी क्षेत्रसँग सहकार्य गरेर अघि…
संसदको गरिमा उच्च राख्न सांसदको भाषा र पोशाक मर्यादित हुनुपर्छः मन्त्री गौतम
कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसदको गरिमा र औचित्य कायम राख्न सांसदहरूले आफ्नो व्यवहार, भाषा…
समृद्ध राष्ट्र निर्माणका लागि राज्यका तीनै अङ्गबीच समन्वय आवश्यकः सभामुख अर्याल
काठमाडाैं । सभामुख डोलप्रसाद अर्यालले मुलुकको समृद्धि, सुशासन र भ्रष्टाचार अन्त्यका लागि राज्यका प्रमुख तीन अङ्गबीच कार्यगत…
संविधान संशोधन विगतका उपलब्धिबाट पछाडि फर्कने गरी हुनुहुँदैनः राष्ट्रिय सभा अध्यक्ष दाहाल
काठमाडाैं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधान संशोधनको उद्देश्य विगतका उपलब्धिबाट पछाडि फर्कने नभई लोकतान्त्रिक व्यवस्थालाई…
शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वताः भीष्मराज आङदेम्बे
काठमाडाैं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वर्तमान शासकीय स्वरूपमाथि प्रश्न उठाउनु राजनीतिक अपरिपक्वता…
जमिन बाँझो राख्ने प्रवृत्तिको अन्त्य गर्दै कृषिमा आधुनिकीकरण आवस्यक रहेको सरोकारवालाको भनाइ, धानमा आत्मनिर्भर हुनुपर्नेमा जोड
काठमाडौं । असार १५ गते सोमबार देशभर राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ । कृषिप्रधान…
झलनाथले पार्टी फुटाउँदैछ भनेर कुप्रचार गरियोः खनाल
काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले आफूले पार्टी विभाजन गरेर नयाँ…
सरकार सीमाको रक्षा र जनताको सुरक्षा गर्ने कर्तव्यबाट च्युत भएकै दिन सरकारको औचित्य समाप्त हुनेछः भीम रावल
काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका नेता डा. भीम रावलले सरकारको पहिलो कर्तव्य राष्ट्रिय सीमाको रक्षा र जनताको…
देशभर विविध कार्यक्रमका साथ राष्ट्रिय धान दिवस मनाइयो
काठमाडौं । देशभर राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइएको छ ।
कृषिप्रधान मुलुक नेपालमा धानको…
सुनको मूल्यमा गिरावट
काठमाडौं । आज सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ४००…
सांसदहरुले जनताको मूल्यांकनमा अब्बल हुनेगरी आफ्ना गतिविधि अघि बढाउनुपर्दछः सभामुख अर्याल
काठमाडाैं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्यालले जनताको मूल्यांकनमा अब्बल हुनेगरी आफ्ना गतिविधिहरु अघि बढाउन सांसदहरुलाई निर्देशन…
हामीले मदन भण्डारीको हत्याबारे यथार्थ उजागर गर्न सक्नुपर्दछः माधवकुमार नेपाल
काठमाडाैं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मदन भण्डारी षडयन्त्रमूलक ढंगले हत्या भएको भन्दै…
‘अनाडीहरूबाट संविधान संशोधन हुन सक्दैन’: पूर्वप्रधानमन्त्री खनाल
काठमाडाैं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका नेता झलनाथ खनालले संविधानलाई ‘बाँदरको हातमा नरिवल’ बन्न दिन नहुने…
विविधतायुक्त नेपालका लागि प्रत्यक्ष कार्यकारी प्रणाली उपयुक्त छैनः पूर्वराष्ट्रपति भण्डारी
काठमाडाैं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको विद्यमान सामाजिक संरचना र विविधतालाई दृष्टिगत गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी शासन…

