खबर
रास्वपा सभापति रवि लामिछानेलाई नख्खु कारागार स्थानान्तरण
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई नख्खु कारागार स्थानान्तरण गरिएको छ ।
शनिवार लामिछानेलाई भैरहवा कारागारबाट नख्खु…
३:१० को बुद्ध एयरको जहाजबाट रवि लामिछानेलाई काठमाडौं ल्याइँदै
काठमाडौं । पूर्वउपप्रधान तथा गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई आज काठमाडौं ल्याइँदै छ ।
रुपन्देही…
नेपालका राजनीतिक दलहरू निर्वाचनदेखि निर्वाचनसम्म मात्रै केन्द्रित भए : माओवादी सचिव कार्की
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सचिव राम कार्कीले नेपालका राजनीतिक दलहरु निर्वाचन केन्द्रितमात्रै भएको बताएका छन् । उनले…
टप एण्ड टी–२० सिरिजमा नेपालले आज बङ्गलादेश एसँग खेल्दै
काठमाडौं । अष्ट्रेलियामा जारी टप एण्ड टी–२० सिरिजको आफ्नो दोस्रो खेलमा नेपालले आज बङ्गलादेश एसँग खेल्दैछ ।…
नेपालमा मनसुनको अवस्था कमजोर बन्दै
काठमाडौं । नेपालमा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित छ । त्यसैले नेपालमा मनसुनको अवस्था कमजोर…
रवि लामिछानेलाई नख्खु कारागार ल्याउने तयारी
काठमाडौं । सहकारी ठगी मुद्दामा रुपन्देही कारागारको थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई कारागार स्थानान्तरण…
पेट्रोलको भाउ बढ्यो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको भाउ लिटरमा दुई रुपैयाँले बढाएको छ । यस्तै निगमले डिजेल र…
आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाईंदै
काठमाडौं । आज भाद्रकृष्ण अष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमी, सनातन धर्मावलम्बीले आज भगवान् कृष्णको जन्मदिन मनाइरहेका छन् ।
रास्वपालक्षित प्रधानमन्त्रीको टिप्पणीः ‘भवितव्यले खुलेका पार्टीहरु मुलुकमा अराजकता फैलाउन उद्दत छन्’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै भवितव्यले खुलेका पार्टीहरु देशमा अराजकता फैलाउन…
आम नागरिकलाई नागरिकताबिहीन बन्नुपर्ने अवस्थाको अन्त्य गर्न ऐन संशोधन गर्नुपरेको होः गृहमन्त्री लेखक
काठमाडौं । गृहमन्त्री रमेश लेखकले आमाको नामबाट मात्र पनि सन्तानलाई नागरिकता दिने कानुनी व्यवस्था गर्न नागरिकता ऐन…
वागमतीमा ५ मन्त्रीले गरे शपथ, लामा पक्षका सांसदहरू समेटिएनन्
काठमाडौं । वागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले नेपाली काँग्रेसबाट पाँच जना मन्त्री नियुक्त गर्दै सरकारलाई पूर्णता दिएका…
प्रधानमन्त्रीको हावादारी गफले देश बर्बाद भयोः प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीको हावादारी गफले देश बर्बाद…
प्रधानमन्त्री ओलीसँग मन्त्रीहरुले गरे कार्य सम्पादन सम्झौता
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग मन्त्रीहरुले कार्य सम्पादन सम्झौता गरेका छन् । बिहीवार सिंहदरबारस्थित प्रधानमन्त्री तथा…
प्रधानसेनापतिको आग्रहः विश्वास गर्नुस्, काठमाडौं—तराई द्रुतमार्गको काम नेपाली सेनाले समयमै सक्छ
काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले काठमाडौं—तराईरमधेस द्रुतमार्गको काम समयमै सक्ने प्रतिवद्धता जनाएका छन् । बिहीवार सिंहदरबारमा रक्षा…
आर्यघाटको शवबाट निकालिएको हड्डी खरिद गरेको आरोपमा दुई जना पक्राउ
काठमाडौं । पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट हड्डी र खरानी निकालेर किनबेच गर्ने गिरोहमा संलग्न रहेको आरोपमा…
काँग्रेस सदैव नवप्रवर्द्धन र प्रविधिमार्फत सामाजिक रुपान्तरणको पक्षमा छः सभापति देउवा
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले काँग्रेस सदैव नवप्रवद्र्धन र प्रविधिमार्फत सामाजिक रुपान्तरण गर्नुपर्ने पक्षमा रहेको…
गृहमन्त्रीले न्यायालय प्रभावित पार्न भूमिका खेलेको रास्वपाको आरोप
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री रमेश लेखकलाई न्यायालय प्रभावित पार्न भूमिका खेलेको गम्भीर आरोप लगाएको छ…
रविलाई राखेको कोठाको झ्यालमा प्लाइउड हटाएर जाली लगाइयो
काठमाडौं । कारागार कार्यालय रुपन्देहीले संगठित सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका रास्वपा सभापति रवि लामिछानेलाई…
मिडिया काउन्सिल विधेयक सच्याउन माग गर्दै शिक्षा समितिलाई मिडिया सोसाइटी नेपालको ज्ञापन पत्र
काठमाडौं । मिडिया सोसाइटी नेपालले प्रश्तावित मिडिया काउन्सिल विधेयकलाई आवश्यक परिमार्जन गर्न प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा…
- प्रथम महाधिबेशनका लागि रास्वपाको तयारी तिब्र, पदाधिकारी र केन्द्रीय समितिको संख्या बढाइयो, बन्दसत्रमा करिब तीन हजार प्रतिनिधि सहभागी हुने
- विपद् व्यवस्थापन पूर्वतयारीबारे गृहमन्त्री भन्छन्, ‘मन्त्रीको निरीक्षणमा नभई नागरिकको सुरक्षामा हेलिकप्टर प्रयोग गर्छौं’
- अख्तियारका पदाधिकारीलाई प्रधानमन्त्रीले धम्की दिएको विषय आपत्तिजनक छ, छानविनका लागि संसदीय समिति गठन गरियोस्ः काँग्रेस
- शिक्षा बजेटको ठूलो हिस्सा स्थानीय तहमा, विद्यालय सुधार र डिजिटल सिकाइमा जोडः शिक्षामन्त्री

