सोमवार, कार्तिक २५, २०८२
Monday, November 10, 2025

पूर्वप्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुसँग निर्वाचन आयोगको छलफल

काठमाडौं । निर्वाचन आयोगले पूर्वप्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुसँग छलफल गरेको छ ।

सोमवार बिहान निर्वाचन आयोगमा पूर्वप्रमुख निर्वाचन आयुक्त…

कम्पनी मोडलमा नेपाल वायुसेवा निगमको पुनर्संरचना, कस्तो बनाउने कम्पनी ?

काठमाडौं । नागरिक उड्डयन क्षेत्र सुधारका लागि गठित उच्चस्तरीय अध्ययन तथा सुझाव समितिले नेपाल वायुसेवा निगमलाई तीन भागमा विभाजन…

फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद् आउछ ः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद् आउने बताएका छन् ।…

खबर

काठमाडौं । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेडले वाइफाइमा सिक्स–जी प्रविधि शुभारम्भ गरेको छ । सिक्स–जी प्रविधिले फाइभ–जीभन्दा ४०…

काठमाडौं । निर्वाचन आयोगले पूर्वप्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुसँग छलफल गरेको छ ।

सोमवार बिहान निर्वाचन आयोगमा पूर्वप्रमुख निर्वाचन आयुक्त…

काठमाडौं । नागरिक उड्डयन क्षेत्र सुधारका लागि गठित उच्चस्तरीय अध्ययन तथा सुझाव समितिले नेपाल वायुसेवा निगमलाई तीन भागमा विभाजन…

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद् आउने बताएका छन् ।…

काठमाडौं । नेपाली बजारमा सोमवार सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँ बढेको छ ।

विशेष

काठमाडौं । निर्वाचन आयोगले पूर्वप्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुसँग छलफल गरेको छ ।

सोमवार बिहान निर्वाचन आयोगमा पूर्वप्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुसँग छलफल गरेको हो । आगामी फागुन २१ गते घोषणा गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले लिनुपर्ने…

काठमाडौं । मधेस प्रदेशका कार्यवाहक मुख्यमन्त्री जितेन्द्र सोनलको नेतृत्वमा नेपाली काँग्रेससहित ६ दलका नेताहरूले प्रदेश प्रमुख सुमित्रा भण्डारी समक्ष बहुमतको सरकार गठनका लागि आह्वान गर्न माग गरेका छन् ।

मुख्यमन्त्री सोनलले पदबाट राजीनामा दिएको एक दिन बितिसक्दा पनि प्रदेश प्रमुखले…

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले आफूहरुको पार्टीले आगामी निर्वाचनमा सबैभन्दा धेरै सिट जित्ने दाबी गरेका छन् । निर्वाचन आयोगमा सञ्चारकर्मीहरुसँग कुरा गर्दैै उनले यस्तो दाबी गरेका हुन ।

उनले आफूहरु आगामी निर्वाचनमा १ सय ६५ वटै निर्वाचन…

काठमाडौं । नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमा रहेकाहरुले नै जेन–जी आन्दोलनको नाम देश जलाउने काम गरेको आरोप लगाएका छन् ।

आईतवार काठमाडौंमा आयोजित राष्ट्रिय युवा संघ, नेपालको केन्द्रिय कमिटी बैठकमा बोल्दै उनले जेन–जी आन्दोलन सडकमा उफ्रिनेहरुले नै…

विचार

संवाद

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले निर्वाचन व्यवस्थित ढंगले सम्पन्न गर्नका लागि आवश्यक कदम चाल्न सरकारसँग आग्रह गरेका छन् । शुक्रवार सिंहदरवारमा बसेको राष्ट्रिय सभा कार्य व्यवस्था परामर्श समितिको बैठकमा बोल्दै उनले सो शान्ति सुरक्षासहित सबै पक्षलाई निर्वाचनमा सहज ढंगले सहभागिता हुनेगरी आवश्यक वातावरण बनाउन सरकारसँग अनुरोध गरेका हुन ।

अध्यक्ष दाहालले राष्ट्रिय सभा सञ्चालनका लागि केही कानूनी जटिलता…

जीवनशैली

काठमाडौं । संस्कृति अध्येता डा।शशि थापा पण्डितका तीन कृति एकैसाथ लोकार्पण भएका छन् । काठमाडौंमा आयोजित एक समारोहकाबीच बिहीबार थापाका ‘नेपाली कलामा कामकला’, ‘मल्लकालिक नेपालका नारीहरू’ र ‘नागार्जुन क्षेत्रको सांस्कृतिक अध्ययन’ कृतिहरू लोकार्पण गरिएको हो ।

डा.विणा पौड्यालको सभापतित्वमा भएको कार्यक्रममा इतिहासविद् दिनेशराज पन्त, प्रा.डा.पेशल दाहाल र संस्कृतिविद् डा.जगमान गुरुङले संयुक्त रूपमा ती कृतिहरूको लोकार्पण गरेका…

आइजेएमडी एसएस पाइप्सको ब्रान्ड एम्बासडरमा रविन्द्र ढाँट

काठमाडौं । आइजेएमडी एसएस पाइप्सले ‘म्याट्रिक्स फाइट नाइट’का विजेता रविन्द्र ढाँटलाई ब्रान्ड एम्बास्डरमा नियुक्त गरेको छ ।

१० वर्षभन्दा बढीको अनुभवसहित…

नेपाल एएरलाइन्सले आगामी बिहिबारदेखि चीनको ग्वाञ्जाओमा सिधा उडान भर्ने

काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमले आगामी बिहिबारदेखि चीनको ग्वाञ्जाओमा सिधा उडान भर्ने भएको छ । नेपाल एयरलाइन्सले पहिलोपटक काठमाडौं–ग्वाञ्जाओ–काठमाडौं…

वीरगंज महालक्ष्मी समाजमा नयाँ कार्यसमिति

काठमाडौं । वीरगंज महालक्ष्मी समाजले प्रथम बार्षिक साधारण सभा गरेको छ । ललितपुरमा एक कार्यक्रम गरी समाजले प्रथम साधारण सभा गरेको हो…

राजनीति

काठमाडौं । निर्वाचन आयोगले पूर्वप्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुसँग छलफल गरेको छ ।

सोमवार बिहान निर्वाचन आयोगमा पूर्वप्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुसँग छलफल गरेको हो । आगामी फागुन २१ गते घोषणा गरिएको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले लिनुपर्ने रणनीति, अपनाउनुपर्ने सावधानीबारे पूर्वप्रमुख निर्वाचन आयुक्तसँग छलफल गरेको हो ।

छलफलमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी, आयुक्तहरु डा. जानकीकुमारी तुलाधार,…

कम्पनी मोडलमा नेपाल वायुसेवा निगमको पुनर्संरचना, कस्तो बनाउने कम्पनी ?

काठमाडौं । नागरिक उड्डयन क्षेत्र सुधारका लागि गठित उच्चस्तरीय अध्ययन तथा सुझाव समितिले नेपाल…

फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद् आउछ ः गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले आगामी फागुन २१ गतेको निर्वाचनबाटै नयाँ…

मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर सात राजनीतिक दलहरुद्वारा मुख्यमन्त्री कार्यालयमा तोडफोड

काठमाडौं । मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिको विषयलाई लिएर मुख्यमन्त्री कार्यालयमा तोडफोड भएको छ ।…

कारोबार

काठमाडौं । नेपाली बजारमा सोमवार सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँ बढेको छ ।

अघिल्लो दिन तोलामा २ लाख ३८ हजार ६ सय रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमवार बढेर तोलामा २ लाख ४१ हजार ५ सय रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य पनि बढेको छ । आईतवार तोलामा ३…

जेन–जी आन्दोलनमा भएको आगजनी, तोडफोड र लुटपाट गर्नेमाथि कडा कारबाही होस्ः अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जेन–जी आन्दोलनका क्रममा भएको आगजनी,…

निजी क्षेत्रलाई गभर्नर पौडेलको आग्रहः उच्च मनोबलका साथ काम गरौं

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले उच्च मनोबलका साथ काम गर्न…

अर्थमन्त्री खनालको दाबीः अर्थ मन्त्रालयमा हरेक निर्णय कार्यान्वयन गरिहाल्ने अवस्थामा छ

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले कुनैपनि निर्णय तत्काल कार्यान्वयन गर्ने प्रणाली विकास…

अपराध

काठमाडौं । काठमाडौं जिल्ला अदालतमा पूर्वसभामुख कृष्णबहादुर महरा माथिको थुनछेक बहस आज हुँदै छ । थुनछेक बहसपछि न्यायाधीशले उहाँलाई धरौटीमा छाड्ने कि थुनामै राख्ने भन्ने आदेश सुनाउने छन् ।

सुन तस्करी प्रकरणका आरोपी महरालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले आइतबार पक्राउ गरेको थियो । जिल्ला सरकारी वकिलको कार्यालयले असोज २७ गते उनीविरुद्ध मुद्दा दर्ता पनि भएको थियो ।

महराविरुद्ध ८ करोड…

टीओबीको टिसर्ट लगाएर पेस्तोल बोक्ने तेन्जेन दावामाथि ६ दिन म्याद थप

काठमाडौँ । टिओबीको टिसर्ट लगाएर नक्कली पेस्तोल बोकेका तेन्जेन दावालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट…

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ

काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । माओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका महरालाई…

आर्यघाटको शवबाट निकालिएको हड्डी खरिद गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं । पशुपति आर्यघाटमा जलाउन लागिएको शवबाट हड्डी र खरानी निकालेर किनबेच…

मनोरञ्जन

काठमाडौं । मिसेस नेपाल वर्ल्ड–२०२५ प्रतियोगिताको फाइनलको समय नजिकिएसँगै मिसेस नेपाल वर्ल्ड २०२५ को ताज तर्फ शशक्त दाबेदारको रुपमा बुटवलकी रक्षा पन्त देखिएकी छन् । प्रतियोगितामा सहभागी ३० जनामध्ये १५ नम्बर मा रहेकी रक्षा पेशाले इन्जिनियर हुन्…