नेपालदेखि दक्षिण–पूर्वी एशियासम्म फैलिएको अनलाइन स्क्यामिङको जालोः सयौँ उद्धारको पखाईमा, सरकारसँगै छैन आधिकारिक तथ्यांक
काठमाडौं। सूचना प्रविधिको क्षेत्रमा आकर्षक रोजगारीको प्रलोभन देखाई नेपाली नागरिकलाई दक्षिण–पूर्वी एशियाका विभिन्न देशमा पुर्याएर ‘अनलाइन स्क्यामिङ’…
निर्वाचनका बेला स्वास्थ्य सेवा निरन्तर राख्न मन्त्रालयको उच्च शतर्कता
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको समयमा स्वास्थ्य सेवा निरन्तर…
निर्वाचन प्रणालीमा सुधार नभएसम्म महिला उम्मेदवारहरुको सहभागिता बढाउन सकिँदैनः विमला घिमिरे
काठमाडौं। राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले निर्वाचन प्रणालीमा सुधार नभएसम्म महिला उम्मेदवारहरुको सहभागिता बढाउन सकिने अवस्था नरहेको…

खबर
नेपालदेखि दक्षिण–पूर्वी एशियासम्म फैलिएको अनलाइन स्क्यामिङको जालोः सयौँ उद्धारको पखाईमा, सरकारसँगै छैन आधिकारिक तथ्यांक
काठमाडौं। सूचना प्रविधिको क्षेत्रमा आकर्षक रोजगारीको प्रलोभन देखाई नेपाली नागरिकलाई दक्षिण–पूर्वी एशियाका विभिन्न देशमा पुर्याएर ‘अनलाइन स्क्यामिङ’…
निर्वाचनका बेला स्वास्थ्य सेवा निरन्तर राख्न मन्त्रालयको उच्च शतर्कता
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको समयमा स्वास्थ्य सेवा निरन्तर…
निर्वाचन प्रणालीमा सुधार नभएसम्म महिला उम्मेदवारहरुको सहभागिता बढाउन सकिँदैनः विमला घिमिरे
काठमाडौं। राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले निर्वाचन प्रणालीमा सुधार नभएसम्म महिला उम्मेदवारहरुको सहभागिता बढाउन सकिने अवस्था नरहेको…
आयोगमा ६ सय १२ हानिकारक सूचनाका उजुरीः १२९ वटा हटाइए, १२ वटा वेबसाईट ब्लक
काठमाडौं। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित प्रकाशित तथा प्रशारित सामग्रीमाथि निगरानी बढाएको छ ।
आयोगअन्तर्गत स्थापना…
विद्युत नियमन आयोगले संस्थाहरुका लागि नयाँ मापदण्ड ल्याउने
काठमाडौं। विद्युत नियमन आयोगले ‘अनुमति प्राप्त संस्थाको संस्थागत सुशासन सम्बन्धी मापदण्ड, २०८२ ल्याउने भएको छ ।
विशेष
वसन्तपुरमा चीर ठड्याएसँगै होलीको रौनक शुरू
काठमाडौं । काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबारमा तीनतले चीर ठड्याइएको छ ।
वसन्तपुरस्थित हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ आज तीनतले चीर ठड्याएपछि देशभर फागु (होली) पर्व शुरु भएको मान्ने गरिन्छ । शुभ साईतमा मानन्धर समुदायले रङ्गीचङ्गी ध्वजासहितको चीर ठड्याएर र एक…
आज महाशिवरात्रि देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदै
काठमाडौं । आज हिन्दु धर्मावलम्बीहरूको प्रमुख पर्व महाशिवरात्रि देशभर श्रद्धा, भक्ति र उल्लासका साथ मनाइँदै छ ।
फागुन कृष्ण चतुर्दशीका दिन मनाइने यस पर्वलाई भगवान् शिवको अत्यन्त प्रिय दिनका रूपमा लिने गरिन्छ ।
पुराण अनुसार शिवजी प्रकट भएको रातको स्मरणमा मनाइने…
गगन भन्छन्ः ठगबन्धन होइन, सिद्धान्त–बरु सरकार चाहिँदैन, मूल्य चाहिन्छ
काठमाडाैं । नेपाली काँग्रेस सभापति गगन थापाले भदौ २२, २३ र २४ गतेका घटनालाई इन्कार (डिनायल) वा त्यसबाट राजनीतिक लाभ (डिभिडेन्ड) लिने प्रवृत्तिको सट्टा सत्य स्वीकार गरी जिम्मेवारी लिने र समाधान दिने ‘ड्युटी’ बाटो अपनाएको बताउनुभएको छ ।
उहाँले यो…
आज विश्व क्यान्सर दिवस : नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदै
काठमाडौं । आज विश्व क्यान्सर दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईंदैछ । हरेक वर्ष फेब्रुअरी ४ तारिखमा क्यान्सर दिवस मनाउने गरिन्छ ।
समयमै पहिचान हुनसके अनि उपचार भएमा क्यान्सरको जटिल अवस्थालाई रोक्न सकिने डाक्टरले बताएका छन् । कतिपय क्यान्सर…
संवाद
निकोलस मादुरोलाई तत्काल रिहा गर्न भेनेजुएलाको माग
काठमाडौं । भेनेजुएलाका विदेशमन्त्री यभान गिलले अपदस्थ राष्ट्रपति निकोलस मादुरोलाई अमेरिकी हिरासतबाट तत्काल रिहा गर्न माग गरेका छन् ।
हिजो स्विट्जरल्यान्डको जेनेभामा संयुक्त राष्ट्र मानव अधिकार परिषद्लाई सम्बोधन गर्दै विदेशमन्त्री गिलले मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई तत्काल रिहा गर्न माग गरेको समाचार संस्था अलजजीराले जनाएको छ ।
गिलले निकोलस मादुरोको अपहरणलाई ‘राजनीतिक अपरेशन’ का रूपमा वर्णन गर्दै भेनेजुएलाले आफ्नो मामिला…
सूचनापाटी
फोटो फिचर
एमाले अध्यक्षमा ओलीले गराए उम्मेदवारी दर्ता (तस्बिरहरु)
काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओलीले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी…
जीवनशैली
दिनेश कँडेलः सानो उमेरदेखि संगीतमा रुचि राख्दै ठूला गायक बन्ने यात्रामा
काठमाडौं । चितवनका २४ बर्षिय दिनेश कँडेल पछिल्ला वर्षहरूमा आफ्ना म्युजिक म्यासअप र नेपाली गीतहरूमा दिएका मधुर स्वरका कारण चर्चामा छन् । बाल्यकालदेखि नै संगीतप्रति आकर्षित दिनेश हाल भारतको नयाँ दिल्लीस्थित T-Series Stagework Workshop मा संगीत सिक्दैछन् ।
उनले केही वर्ष अगाडि नेपालमै संगीत सिक्ने क्रममा अनुभव बटुलेका थिए र पछि भारतको कोलकाताबाट हुँदै दिल्ली पुगेका हुन् । अहिले उनी …
एमडी भएकै कारण दुर्घटना व्यहोर्नुपर्यो, अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक हितेन्द्रदेव शाक्यले एमडी भएकै कारण आफूलाई प्राधिकरणबाट हटाइएको आरोप लगाएका छन् । बुधवार प्राधिकरणमा पुनःबहाली गर्दै उनले…
पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द १०१ संस्थाद्वारा सम्मानित
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई अभिनन्दन गरिएको छ । चन्दले नेपाली साहित्यका क्षेत्रमा पुर्यएको योगदानको कदर गर्दै सोमबार सामुहिक रुपमा अभिनन्दन…
विश्व भू–राजनीतिमा उदाउँदै गरेका नेपाली युवा: रिजवान आलम
२१ औँ शताब्दी, जसलाई “डिजिटल युग” भनेर चिनिन्छ, केवल प्रविधिको तीव्र विकास मात्र होइन–यो शक्तिका नयाँ खेलाडीहरू उदाउँदै गएको ऐतिहासिक चरण हो। सीमापार बुद्धि,…
राजनीति
निर्वाचनका बेला स्वास्थ्य सेवा निरन्तर राख्न मन्त्रालयको उच्च शतर्कता
काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनको समयमा स्वास्थ्य सेवा निरन्तर राख्न उच्च शतर्कता अपनाएको छ।
निर्वाचनअघि विभिन्न राजनीतिक गतिविधि तिब्र बन्दै जाँदा हुने सम्भावित झडप र सडक अवरोधलाई मध्यनजर गर्दै मन्त्रालयले आवश्यक पूर्वतयारी गरेको हो । मन्त्रालयका प्रवक्ता डा।प्रकाश बुढाथोकीले चुनावी आमसभा, भेला, घरदैलो कार्यक्रमका क्रममा पार्टीका कार्यकर्ताबीच झडप…
निर्वाचन प्रणालीमा सुधार नभएसम्म महिला उम्मेदवारहरुको सहभागिता बढाउन सकिँदैनः विमला घिमिरे
काठमाडौं। राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले निर्वाचन प्रणालीमा सुधार नभएसम्म महिला उम्मेदवारहरुको…
आयोगमा ६ सय १२ हानिकारक सूचनाका उजुरीः १२९ वटा हटाइए, १२ वटा वेबसाईट ब्लक
काठमाडौं। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरित प्रकाशित तथा प्रशारित सामग्रीमाथि निगरानी बढाएको…
रास्वपा सभापति लामिछानेको घोषणा– देश–मधेस विभाजित गर्ने राजनीतिको अन्त्य गर्छौं
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देश र मधेसलाई विभाजित गर्ने…
कारोबार
चुनावलाई ध्यानमा राखेर खाना पकाउने ग्यासको आयात बढाएको निगमको दाबी
काठमाडौं । चुनावलाई ध्यानमा राखेर नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको आयात बढाएको जनाएको छ ।
बजारमा ग्यासको अभाव हुन नदिन भारतीय आयल कर्पोरेसनबाट ग्यासको लोडिङ उच्च दरमा भैरहेको नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डिका भट्टले बताएका छन् । उनकाअनुसार हिजो यो वर्षकै सबैभन्दा धेरै परिमाणमा ग्यास लोड भएको छ ।
हिजो एकै दिन एक सय ३८ बुलेट ग्यास लोड…
सुनको भाउ आज पनि बढ्यो, तोलाको ३ लाख १४ हजार ८०० रुपैयाँमा कारोबार
काठमाडौं । सुनको भाउ आज पनि बढेको छ । सुनको भाउ १ हजार ३…
सुनचाँदीको मूल्यमा वृद्धि
काठमाडौं । आज सुनचाँदीको मूल्य बढेको छ ।
सोमबार छापावाल सुन प्रतितोला ३ लाख १३…
रेसुङ्गा विमानस्थलमा अबदेखि हप्तामा तीन पटक मात्र उडान हुने
काठमाडौं । गुल्मीको रेसुङ्गा विमानस्थलमा अबदेखि हप्तामा तीन पटक मात्र उडान हुने भएको छ…

अपराध
विशेष अदालतद्वारा चित्तरञ्जन दाससहित तीन जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर
काठमाडौं। विशेष अदालतले नेपाल आयल निगमको गण्डकी प्रादेशिक कार्यालयका प्रमुख चित्तरञ्जन दाससहित तीन जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरी कैद र जरिवानाको फैसला सुनाएको छ ।
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीश विदुर कोइरालाको इजलासले निगमका प्रमुख दास, निर्मल थापा र बाबुराम जमरकट्टेललाई जनही पाँच महिना कैद र जरिवाना हुने फैसला सुनाएको हो । तीन…
काठमाडौंमा लुटपाट र आतङ्क मच्चाउने १० जना पक्राउ
काठमाडौं। प्रहरीले काठमाडौंमा रातीको समयमा लुटपाट र आतङ्क मच्चाउने १० जनालाई पक्राउ…
काठमाडौँ र धनुषामा दुई जना मृत अवस्थामा फेला
काठमाडौँ । काठमाडौँ र धनुषामा छुट्टाछुट्टै स्थानमा दुई जना व्यक्ति मृत अवस्थामा…
मोटरसाइकल चोरी गरी अवैध रूपमा खरिद–विक्री गर्दै आएको संगठित गिरोह पक्राउ
काठमाडौं। धनुषा जिल्लाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरी अवैध रूपमा खरिद–विक्री गर्दै आएको एक…
मनोरञ्जन
संसदीय समितिद्वारा चलचित्र विधेयक २०८१ को मस्यौदा प्रतिवेदन पारित
काठमाडौं। संसदीय समितिले चलचित्र विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन पारित गरेको छ ।
सोमबार सिंहदरवारमा बसेको संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकले सो विधेयक परिमार्जनसहित पारित गरिएको हो । समसामयिक हुने गरी सो…



