बिहिबार, असार ३२, २०८३
Thursday, July 16, 2026

जीवनशैली

सत्तारुढ रास्वपा सांसदले भनिन्ः किसानको आँशुको व्यापार नगर्नूस्

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद करिश्मा कठरियाले सरकारले किसानलाई चाहिने मल र बीउ दिन नसक्दा आफूहरुले…

प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाई प्रक्रिया शुरु

काठमाडौं । संसदीय सुनुवाई समितिले प्रश्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको सुनुवाई प्रक्रिया शुरु गरेको छ ।

कृषि तथा वन मन्त्रालयको १०० दिने उपलब्धिः कार्बन व्यापारबाट १ अर्ब १० करोड आम्दानी र उखु किसानको भुक्तानी

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले पछिल्लो १०० दिनमा कृषि उत्पादन, जलवायु वित्त र पूर्वाधार सहजीकरणका…

सरकारले सुकुम्बासीलाई होल्डिङ सेन्टरबाट हटाउने ५ दिने अल्टिमेटम तत्काल फिर्ता लिनुपर्दछः काँग्रेस सांसद कामी

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसकी सांसद हरिनादेवी कामीले होल्डिङ सेन्टरमा आश्रय लिइरहेको सुकुम्बासीहरुलाई ५ दिनभित्र हटाउने अमानवीय…

मानव अधिकार आयोगले सिफारिस गरेका प्रतिबेदन कार्यान्वयनमै सरकारको आलटाल

काठमाडौं । प्रतिनिधि सभाका सांसदहरूले भूमिहीन सुकुम्बासी नागरिकको मानव अधिकार संरक्षण र संक्रमणकालीन न्याय (टिआरसी)लाई टुंगोमा पु¥याउनुपर्नेमा जोड दिएका…

खानेपानी योजनामा सुस्तता र समन्वय अभावप्रति सांसदहरुको चिन्ताः ‘एक घर, एक धारा’ अभियानलाई प्रभावकारी बनाउन माग

काठमाडौं । सांसदहरूले देशको खानेपानी क्षेत्रमा देखिएका समस्या, बजेट कार्यान्वयनको अवस्था र प्रशासनिक ढिलासुस्तीप्रति चिन्ता व्यक्त गरेका छन् ।…

सभामुखलाई प्रयोग गरिएको शब्दले प्रतिनिधिसभा बैठक नै प्रभावित

काठमाडौं । प्रतिनिभिसभाको बुधबारको बैठकमा सभामुख डोलप्रसाद अर्याल र नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईको नोकझोक नै चल्यो । बोल्न…

गोविन्दबहादुर कार्की मुख्यसचिवमा नियुक्त

काठमाडौं । सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त गरेको छ । बुधवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारका…

पार्टीले संसदीय दलको नेता हटाउने विषयलाई अपव्याख्या गरियोः गणेश पराजुली

काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता गणेश पराजुलीले संसदीय दलको नेतालाई हटाउने पार्टी संसदीय दलको विधानमा…

सडक पूर्वाधार र सुरक्षा सरकारको प्राथमिकतामा, रुग्ण आयोजनाका ठेक्का रद्ध गरी कारबाही प्रक्रिया अघि बढाइने

काठमाडौं । सांसदहरूले जनसुरक्षा, सुशासन, पूर्वाधार विकास र सामाजिक न्यायका समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराएका छन् ।…

आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि मौद्रिक नीति सार्वजनिक, मुद्रास्फीति ५.५ प्रतिशत रहने, निजीक्षेत्रतर्फ ११ प्रतिशत कर्जा विस्तार हुने

काठमाडौं , नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३÷८४ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ ।

सरकारको वित्त नीति…

सक्रिय बन्न लेखा समितिलाई सांसदहरूको सुझाव

काठमाडौं । सांसदहरूले सार्वजानिक लेखा समितिलाई आर्थिक अनुशासन कायम गर्न सक्रिय बन्न सुझाव दिएका छन् ।

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा पूरक परीक्षा कक्षा १० परीक्षाको परीक्षाफल प्रकाशन गरेको छ ।

यही असार १…

प्रधानमन्त्री साह र एडीबीका अध्यक्ष कान्डाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह र एशियाली विकास बैंकका अध्यक्ष मासातो कान्डाबीच मंगलवार शिष्टाचार भेटवार्ता भएको छ ।

प्रधानमन्त्री तथा…

बेल्जिम विश्वकपको क्वार्टरफाइनलमा प्रवेश, आयोजक राष्ट्र अमेरिका ४–१ गोल अन्तरले पराजित, क्वार्टरफाइनलमा स्पेनको सामना गर्ने

काठमाडौं । बेल्जिम विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।

आयोजक राष्ट्र अमेरिकालाई ४–१ ले पराजित गर्दै बेल्जियमले क्वार्टरफाइनल भिडन्त सुनिश्चित…

जयवीर देउवालाई एक हप्ताभित्र बयानका लागि हाजिर हुन सम्पत्ति शुद्धीकरणको पत्र

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले जयविर सिंह देउवालाई एक हप्ताभित्र बयानका लागि हाजिर हुन पत्र काटेको छ ।

जयविर…

चालु अधिवेशनभित्रै एकीकृत निर्वाचन कानून पारित नभए आगामी निर्वाचन हुन कठिन छः का.वा निर्वाचन आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोगले कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीको बिदाइ गरेको छ ।

बिदाइ कार्यक्रमलाई…

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा परराष्ट्रमन्त्रीको ब्रिफिङ, सञ्चारकर्मीलाई प्रवेश निषेध

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक सिंहदरबारमा बसेको छ ।

बैठकमा परराष्ट्रमन्त्री…

काँग्रेस संस्थापन इतर पक्षको बैठकः १५ औँ महाधिवेशन तयारीका लागि सम्पर्क कार्यालय स्थापना, पार्टी एकता र आगामी कार्यदिशाबारे छलफल

काठमाडौं । नेपाली काँग्रेसको संस्थापन इतर पक्षले १५ औँ महाधिवेशनको तयारीका लागि भन्दै काठमाडौंको महाराजगञ्जस्थित चुनदेवीमा सम्पर्क कार्यालय स्थापना…

YOU MAY ALSO LIKE