विशेष
‘पशुपतिनाथः जीवन र मृत्युको पवित्र संगममा धार्मिक पर्यटनको आकर्षण’
काठमाडौं उपत्यकाको वागमती नदीको किनारमा अवस्थित श्री पशुपतिनाथ मन्दिर विश्वका हिन्दुहरूको आस्थाको केन्द्र मात्र होइन, धार्मिक पर्यटनको…
मोरङ ३ मा सुनिल शर्माको घरदैलो अभियान–मतदाता भन्छन्ः‘सुनिल शर्मा बाहेक यता उति भोट जाँदैन’
काठमाडौँ ।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा मोरङ निर्वाचन क्षेत्र नं। ३…
शुक्रबारदेखि पश्चिम नेपालमा वर्षा हुने, उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना
काठमाडौँ ।माघ नौ गते शुक्रवार देखि नेपालमा वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान महाशाखाले जनाएको…
चुनाव लक्षित बालेनको दौड, इलामपछि पाँचथर पुगे
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का वरिष्ठ नेता बालेन शाह चुनावी दौडधुपमा व्यस्त छन् । हिजोसम्म…
दोस्रो हारपछि नेपालको सम्भावना कमजोर
काठमाडौं। लगातार दोस्रो हारसँगै नेपालको घरेलु मैदानमा जारी आइसिसी महिला टी ट्वान्टी विश्वकप ग्लोबल छनोटको सुपर सिक्समा…
इलाममा बालेनको घरदैलो
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाह चुनाव प्रचारका क्रममा इलाम पुगेर मतदाता भेटि रहेका छन् ।उनले…
मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं । मन्त्रिपरिषद् बैठक आज बस्न लागेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दिउँसो ३ बजे बैठक बस्न…
अध्यक्ष ओलीको आग्रहः धितो न जमानीको मान्छेलाई भोट दिएर मत खेर नफाल्नुस्
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले धितो न जमानीको मान्छेलाई मत दिएर आफ्नो मत खेर…
निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थापनसम्बन्धी छलफल
काठमाडौं । निर्वाचन आयोगको कार्यालय कान्तिपथमा बुधबार निर्वाचन केन्द्रित सुरक्षा व्यवस्थापनसम्बन्धी छलफल सम्पन्न भएको छ ।
कार्यक्रममा आसन्न निर्वाचनलाई बिथोल्न…
ग्रीनल्यान्डको मुद्दामा ट्रम्प नरम, युरोपमाथि ‘ट्यारिफ’ लगाउने निर्णय रद्द
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ग्रीनल्यान्डका विषयमा युरोपेली देशहरूमाथि लगाउने भनिएको महसुल (ट्यारिफ)को धम्कीबाट पछि हटेका छन् ।…
निर्वाचन आयोगले कोशी प्रदेशका मुख्यमन्त्री कार्कीलाई सोध्यो स्पष्टीकरण
काठमाडौं । निर्वाचन आयोगले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीसँग निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको विषयमा स्पष्टीकरण सोधेको छ ।
नेकपा…
‘टाइगर कप’राष्ट्रिय/अन्तर्राष्ट्रिय भलिबलको खेल तालिका सार्वजनिक
काठमाडौं । पर्यटकीय ठाउँ पोखरामा भोलिदेखि सञ्चालन हुने ‘टाइगर कप’ राष्ट्रियरअन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनशिप महिला तथा पुरुष भलिबल…
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
काठमाडौं । आज राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएको छ ।
बैठक आज बिहान ११…
यस वर्षको एसइई चैत १९ गतेदेखि २९ गतेसम्म
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको कक्षा १० को अन्तिम परीक्षा अर्थात् माध्यमिक शिक्षा परीक्षा ९एसइई० चैत १९…
अघिल्लो चुनाव भन्दा यसपटक १ हजार ७५ जना उम्मेदवार धेरै
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावमा उम्मेदवारी दर्ता गराउनेको सङ्ख्या अघिल्लो प्रतिनिधिसभा सदस्य निर्वाचनको तुलनामा उत्साहजनक…
टी–२० विश्वकप ग्लोबल छनोटमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दै
काठमाडौं । आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोटमा आफ्नो दोश्रो खेलमा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्दैछ । खेल कीर्तिपुरको त्रिवि…
आज उम्मेदवारको नामावली प्रकाशन हुने, उजुरीमाथि छानविन हुँदै
काठमाडौं । उम्मेदवारविरुद्ध परेका उजुरीमाथि निर्वाचन आयोगले छानबिन गरिरहेको छ । आज बेलुकी ५ बजेसम्म निर्णय गरिने आयोगले जनाएको…
सार्वजनिक सम्पती जलाउनेहरुलाई कारबाही हुनुपर्छः अध्यक्ष ओली
काठमाडौं। नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सम्पती जलाउनेहरुलाई कारबाहीको दायरामा ल्याउने बताएका छन्…
आचारसंहिता उल्लंघन गर्नेलाई आयोगले आफैँ अनुसन्धान गरी कारबाही गर्छः आयोग
काठमाडौं। निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्नेलाई उजुरीका आधारमा र आफैँले अनुसन्धान गरेर पनि कारबाही गर्ने चेतावनी…
- दिल्ली पुगेका रविलाई भाजपा महासचिवले गरे स्वागत
- प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहित विपरित, तथ्यहीन र आत्मसमर्पणवादीः प्रमुख सचेतक दुलाल
- प्रधानमन्त्रीको अभिव्यक्ति चियापसलमा गफ गरे जस्तो हुनुहुँदैन: शाही
- दुग्ध व्यवसायीलाई मन्त्री चौधरीको चेतावनीः किसानको पैसा समयमै दिनुभएन भने अर्को कदम चाल्न बाध्य हुन्छौँ

