बुधबार, जेष्ठ २०, २०८३
Wednesday, June 3, 2026

राजनीति

नेपाली राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

नेपालले राष्ट्रिय क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरेको छ । काठमाण्डौमा हिजो भएको कार्यक्रममा नयाँ जर्सी सार्वजनिक गरिएको हो…

पुराना राजनीतिक दलहरुलाई रवि लामिछानेले भने– ‘चिन्ता गर्नुपर्दैन, मुलुकलाई उचाईमा पुर्‍याउन सक्षम छौँ’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेले नयाँ पुस्ता देशको नेतृत्व गर्न सक्षम र सबल…

काँग्रेस प्रदेश सभापतिहरुको आग्रहः विशेष महाधिवेशनको औचित्य सकियो, निर्वाचनमा जुटौँ

काठमाडौं । नेपाली काँग्रेसका प्रदेश सभापतिहरुले फागुन २१ गते हुने निर्वाचनको तयारीमा जुट्न पार्टीका सिंगो पंक्तिलाई आह्वान…

नयाँ पुस्ताको हातमा मुलुकको शासन व्यवस्था गए मुलुकले लय समाउँछः प्रधानमन्त्री कार्की

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले सामाजिक सद्भाव कायम राखि शान्तिपूर्ण निर्वाचनका लागि सघाउन सबै पक्षलाई आह्वान गरेकि छिन्।…

गगन–विश्वका गतिविधि नेविसंघको झगडाजस्तै भए, विशेष महाधिवेशन आवश्यक छैनः सहमहामन्त्री राठौर

काठमाण्डौं। नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माको पछिल्लो गतिविधि नेविसंघका पदाधिकारीबीचको…

नेपाल खेलप्रेमी राष्ट्रको रूपमा सशक्त तवरले स्थापित हुँदैछः राष्ट्रपति

काठमाडौं ।राष्ट्रपति रामचन्द्र पौडेलले आवश्यक संरचना, अवसर र सम्भावनाहरू क्रमशः विकास हुँदै जानु नेपाली खेलकुद क्षेत्रका लागि…

काँग्रेस केन्द्रिय कार्य सम्पादन समितिको बैठक शुरु

काठमाण्डौं। नेपाली काँग्रेसको केन्द्रिय कार्य सम्पादन समितिको बैठक शुरु भएको छ । बैठक पार्टी केन्द्रिय कार्यालय सानेपामा…

आगामी चैत १ देखि आर्थिक गणना हुने

काठमाण्डौ। नेपालमा दोस्रो पटक आर्थिक गणना हुने भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले देशभर आर्थिक गणना सञ्चालन…

प्रधानमन्त्री सुशीला कार्कीसँग अमेरिकी राजदुत थम्पसनको शिष्टाचार भेट

काठमाण्डौं। नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदुत डिन आर थम्पसनले अन्तरिम सरकारका  प्रधानमन्त्री सुशीला कार्कीसँग शिष्टाचार भेटवार्ता…

ललितपुरको ठैबमा माटो ब्राण्डको नयाँ स्टोर

काठमाण्डौं। नेपालमा विषादीरहित कृषि उपज उत्पादन तथा बजारीकरणमा छुट्टै पहिचान बनाएको गोल्यान समूहको ‘माटो’ ब्रान्डको नयाँ स्टोर…

सरोकारवालाहरु भन्छन्ः ‘ऐन नहुँदा पुस्तकालय सञ्चालनमा समस्या छ’

 काठमाण्डौं। राष्ट्रिय पुस्तकालय ऐन छिट्टै निर्माण गरेर कार्यान्वयनमा ल्याउनुपर्नेमा सरोकारवाहरुले जोड दिएका छन् । राष्ट्रिय सभा अन्तर्गतको…

जेन–जी शहीद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने सरकारको निर्णय

काठमाण्डौं। सरकारले जेन–जी शहीद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने भएको छ । सोमवार सिंहदरवारस्थित प्रधानमन्त्री तथा…

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको स्थान हद फुकुवा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा  निवर्तमान प्रधानमन्त्री  केपी शर्मा ओलीको स्थान हद फुकुवा भएको छ ।

वीरगञ्जका मुख्य क्षेत्रमा निषेधाज्ञा जारी

काठमाडौं।धार्मिक तथा सामाजिक विषयलाई लिएर उत्पन्न तनाव र सम्भावित झडपको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले…

विपन्न वर्गलाई लक्षित गरी सशस्त्र प्रहरीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं। धादिङस्थित सिद्धलेक गाउँपालिकाका दुर्गम क्षेत्रका विपन्न वर्गका नागरिकलाई निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । सशस्त्र…

अन्तरिम सरकारले पनि पुरानै राजनीतिक पार्टीहरूको गलत संस्कारलाई पुनर्जीवित गर्ने प्रयास ग¥योः अध्यक्ष खनाल

काठमाडौं। समुन्नत नेपाल पार्टीका अध्यक्ष सर्वेन्द्र खनालले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पुरानै राजनीतिक पार्टीहरूको गलत संस्कारलाई पुनर्जीवित गर्ने…

राष्ट्रिय सभा सदस्य निर्वाचनमा चुनावी तालमेल गर्छौंः सिटौला

काठमाडौं। नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले राष्ट्रिय सभा सदस्य निर्वाचनमा काँग्रेसले चुनावी तालमेल गर्ने बताएका छन्।सोमवार पत्रकार…

नेकपा एमालेले सचिवालय बैठक बस्दै

काठमाडौं। नेकपा एमालेले सचिवालय बैठक आह्वान गरेको छ । मंगलबार बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा…

कतारले सन् २०२६ मा इजिप्टलाई २४ वटासम्म एलएनजीका खेप आपूर्ति गर्ने

काठमाण्डौं। आईतवार हस्ताक्षर गरिएको समझदारी पत्र एमओयू अन्तर्गत कतारले सन् २०२६ को ग्रीष्मयाममा इजिप्टलाई २४ वटासम्म तरल…

YOU MAY ALSO LIKE