साहित्य र कलाले राष्ट्रको आन्तरिक जीवन निर्माण गर्छन्ः सञ्चारमन्त्री तिमिल्सिना
काठमाडाैं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले साहित्य, कला र संस्कृतिले राष्ट्रको आन्तरिक जीवन र चेतनाको निर्माण गर्ने…
तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
काठमाडाैं । विश्वव्यापी तापक्रम वृद्धिसँगै नेपालका विभिन्न क्षेत्रमा तापलहर (लू) को जोखिम बढ्न थालेको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता…
मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय गाडी नियन्त्रणमा
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय गाडी नियन्त्रणमा लिएको छ ।
भन्सार छली…

खबर
साहित्य र कलाले राष्ट्रको आन्तरिक जीवन निर्माण गर्छन्ः सञ्चारमन्त्री तिमिल्सिना
काठमाडाैं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले साहित्य, कला र संस्कृतिले राष्ट्रको आन्तरिक जीवन र चेतनाको निर्माण गर्ने…
तराईमा ‘लू’को जोखिम, कसरी बच्ने ?
काठमाडाैं । विश्वव्यापी तापक्रम वृद्धिसँगै नेपालका विभिन्न क्षेत्रमा तापलहर (लू) को जोखिम बढ्न थालेको भन्दै स्वास्थ्य तथा खाद्य स्वच्छता…
मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय गाडी नियन्त्रणमा
काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले मुस्ताङको कोरोला नाकाबाट भित्रिएका ७७४ वटा विद्युतीय गाडी नियन्त्रणमा लिएको छ ।
भन्सार छली…
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानून संशोधन गरिनेछः मन्त्री वादी
काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले जातीय भेदभाव र छुवाछुत…
राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा
काठमाडौं । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले राज्य संरचनामा रहेका जिम्मेवार व्यक्तिहरूको सोच र कार्यशैलीमा परिवर्तन…
विशेष
जातीय विभेद र छुवाछुत अन्त्यका लागि कानून संशोधन गरिनेछः मन्त्री वादी
काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता वादीले जातीय भेदभाव र छुवाछुत अन्त्यका लागि मौजुदा ऐन–कानूनमा आवश्यक संशोधन र परिमार्जन गर्ने प्रतिवद्धता व्यक्त गरेकी छन् ।
जातीय भेदभाव तथा छुवाछूत उन्मूलन…
सभामुख अर्यालको आग्रह- ‘सरकारलाई घण्टी बजाएर खबरदारी गर्नुस्’
काठमाडौं , सभामुख डोलप्रसाद अर्यालले देशलाई समृद्ध, सुशासित र भ्रष्टाचारमुक्त बनाउन सबै क्षेत्रको सक्रिय भुमिका आवश्यक रहेको बताएका छन् ।
शनिवार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सरकार गलत दिशामा गएमा वा काम गर्नमा ढिलाइ भएको अवस्थामा…
केन्द्र सरकारको आईतवार विद्यालय बन्द गर्ने निर्णयले स्थानीय तहको अधिकार कुण्ठित गर्योः मेयर्स फोरम
काठमाडौं । काठमाडौं । उपत्यका मेयर्स फोरमले केन्द्र सरकारले आईतवार शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेर स्थानीय तहको अधिकार कुण्ठित गरेको बताएको छ ।
फोरमको ललितपुरस्थित महालक्ष्मी नगकरपालिकामा बसेको बैठकले सरकारले संविधान विपरित निर्णय गरेको निष्कर्ष…
जेन–जी आन्दोलनः मानव अधिकार आयोगको प्रतिवेदन कार्यान्वयन सरकारका लागि कति बाध्यकारी ?
काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्बीसुब्बा गुरुङलाई मानव अधिकार उल्लङ्घन गरेको ठहर गर्दै कानून बनाइ कारबाही गर्न सरकारलाई सिफारिस गरेको छ ।
राष्ट्रिय मानव अधिकार…

प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्रीबीच छलफल
बजेट मार्गदर्शन तयार, बजेट लेखन थालिँदै
विचार
संवाद
सांसदहरु भन्छन्, ‘विस्थापित सुकुम्बासीलाई अमानवीय तरिकाले होल्डिङ सेन्टरमा राखियो’
काठमाडौं । राष्ट्रिय सभाका सांसदहरुले सरकारले काठमाडौंको सुकम्बासी बस्तीबाट हटाइएका नागरिकहरुलाई अमानवीय ढंगले होल्डिङ सेन्टरमा राखेको आरोप लगाएका छन् ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बिहीवार बसेको संयुक्त बैठकमा सांसदहरूले विस्थापित नागरिकलाई सरकारले न्युनतम व्यवस्था समेत नगरिकन राखेको आरोप लगाएका हुन् । दुवै समितिले नागार्जुनको ईचङ्गुमा रहेको होल्डिङ सेन्टरको अनुगमन गरेको थियो…
सूचनापाटी
फोटो फिचर
एमाले अध्यक्षमा ओलीले गराए उम्मेदवारी दर्ता (तस्बिरहरु)
काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि केपी शर्मा ओलीले आफ्नो उम्मेदवारी दर्ता गरेका छन् । काठमाडौंको भृकुटीमण्डपमा जारी…
जीवनशैली
तीन प्रदेशमा भारी वर्षाको सम्भावनाः सतर्कता अपनाउन आग्रह
काठमाडौँ । आज तीन प्रदेशमा भारी वर्षाको सम्भावना, आवश्यक सर्तकता अपनाउन मौसम विभागको आग्रह ।आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक, दुुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको हो ।
दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशका एक, दुई ठाउँमा तथा राति लुम्बिनी प्रदेशका एक, दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।हिमाली, पहाडी र…
दिनेश कँडेलः सानो उमेरदेखि संगीतमा रुचि राख्दै ठूला गायक बन्ने यात्रामा
काठमाडौं । चितवनका २४ बर्षिय दिनेश कँडेल पछिल्ला वर्षहरूमा आफ्ना म्युजिक म्यासअप र नेपाली गीतहरूमा दिएका मधुर स्वरका कारण चर्चामा छन् । बाल्यकालदेखि नै…
एमडी भएकै कारण दुर्घटना व्यहोर्नुपर्यो, अदालतबाट न्याय पाएर फर्किएको छुः हितेन्द्रदेव शाक्य
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक हितेन्द्रदेव शाक्यले एमडी भएकै कारण आफूलाई प्राधिकरणबाट हटाइएको आरोप लगाएका छन् । बुधवार प्राधिकरणमा पुनःबहाली गर्दै उनले…
पूर्वप्रधानमन्त्री लोकेन्द्र बहादुर चन्द १०१ संस्थाद्वारा सम्मानित
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवम् वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दलाई अभिनन्दन गरिएको छ । चन्दले नेपाली साहित्यका क्षेत्रमा पुर्यएको योगदानको कदर गर्दै सोमबार सामुहिक रुपमा अभिनन्दन…
राजनीति
राज्य सञ्चालकको सोच नफेरिएका कारण दलित समुदायको अवस्था बदलिएनः अध्यक्ष विश्वकर्मा
काठमाडौं । राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्माले राज्य संरचनामा रहेका जिम्मेवार व्यक्तिहरूको सोच र कार्यशैलीमा परिवर्तन नआउँदा दलित समुदायको जीवनस्तरमा अपेक्षित सुधार हुन नसकेको बताएका छन् ।
बिहीवार ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष विश्वकर्माले मुलुकमा उत्कृष्ट संविधान र कानून निर्माण भएपनि त्यसले दलित समुदायको दैनिक जीवनमा परिवर्तन ल्याउन नसकेको उल्लेख गरे। अध्यक्ष विश्वकर्माले दलित समुदाय…
रास्वपाले भन्योः प्रधानमन्त्रीको अभिव्यक्तिले नेपाललाई अझ बलियो बनाएको छ
काठमाडौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीले नेपालको पनि भारतको धेरै ठाउँ मिचेको…
नेपाल–भारत सीमा विवाद द्विपक्षीय संयन्त्रबाटै समाधान गरिने, तेस्रो पक्षको भुमिका अस्वीकार्यः भारत
काठमाडौं । भारतीय विदेश मन्त्रालयले नेपाल र भारतबीचको सीमा विवादलाई स्थापित द्विपक्षीय…
राष्ट्रिय सभाको बैठक स्थगित
काठमाडौं । राष्ट्रिय सभाको बैठक स्थगित भएको छ ।
प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतको…
कारोबार
नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाबाट सञ्चालित हुने परियोजना र स्रोत ह्वात्तै घटेको तथ्यांक सार्वजनिक
काठमाडौं । नेपालमा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाबाट सञ्चालित हुने परियोजना र स्रोत दुवै घटेको पाइएको छ ।
सरकारी तथ्यांकअनुसार पछिल्लो ४ वर्षयता नेपालमा त्यस्ता खालको परियोजनाको संख्या दुई तिहाईले र त्यसबाट आउने बजेट पनि आधा नै घटेको तथ्य बाहिर आएको हो । बिहीवार ललितपुरमा आयोजित विकास बहस सम्बन्धि एक कार्यक्रममा बोल्दै महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा…
बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
काठमाडौं । स्स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का उपाध्यक्ष मोहन डाँगीले…
बजेटमा आएका ऊर्जा क्षेत्रका व्यवस्था कार्यान्वयनमा जोड दिनुपर्छः इप्पान अध्यक्ष कार्की
काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले…
व्यवसायिक वातावरण सुधारतर्फ बजेट सकारात्मक देखियोः निजी क्षेत्र
काठमाडाैं । आगामी आर्थिक वर्षको बजेटले व्यवसायिक वातावरण सुधारतर्फ केही सकारात्मक संकेत…

अपराध
राष्ट्रपतिले जारी गरे ६ अध्यादेश, दुई वटा अध्ययनकै चरणमा
काठमाडौं। सरकारले सिफारिस गरेका विभिन्न ८ वटा अध्यादेशमध्ये राष्ट्रपति रामचन्द्र पौडेलले ६ वटा अध्यादेश जारी गरेका छन् ।शनिबार अपराह्न राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले थप तीन वटा अध्यादेश जारी गरेको विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।
सरकारले गरेको सिफारिसका आधारमा संविधानको धारा धारा ११४ को उपधारा १ लाई आधार बनाएर पछिल्ला तीन दिनमा राष्ट्रपति पौडेलले ६ वटा अध्यादेश जारी गरेका हुन्…
मानव बेचविखनको समस्या बढ्दै जानु चिन्ताजनकः सचिव अर्याल
काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयकी सचिव राधिका अर्यालले नेपालमा मानव बेचविखन…
ललितपुरमा दाजुभाइको हत्या, पाँच जना पक्राउ
काठमाडौं । ललितपुर पाटनको कृष्ण मन्दिर परिसरमा हिजो चक्कु प्रहार गरेर दाजुभाइको हत्या भएको…
विशेष अदालतद्वारा चित्तरञ्जन दाससहित तीन जनालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर
काठमाडौं। विशेष अदालतले नेपाल आयल निगमको गण्डकी प्रादेशिक कार्यालयका प्रमुख चित्तरञ्जन दाससहित…
मनोरञ्जन
संसदीय समितिद्वारा चलचित्र विधेयक २०८१ को मस्यौदा प्रतिवेदन पारित
काठमाडौं। संसदीय समितिले चलचित्र विधेयक, २०८१ को मस्यौदा प्रतिवेदन पारित गरेको छ ।
सोमबार सिंहदरवारमा बसेको संघीय संसद राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठकले सो विधेयक परिमार्जनसहित पारित गरिएको हो । समसामयिक हुने गरी सो…


